६ वर्षपछि फिल्ममा फर्किइन् निरुता सिंह

August 18, 2025 at 07:57 AM
1 min read

काठमाडौँ- अभिनेत्री निरुता सिंह करिब ६ वर्षपछि फिल्ममा फर्किएकी छन्। उनी ‘३६ को आँकडा’ मार्फत अभिनयमा फर्केकी हुन्। यसअघि उनले ‘दाल भारत तरकारी’मा खेलेकी थिइन्। फिल्म छायांकनको लागि यतिबेला निरुता काठमाडौँ आएकी छिन्। उनी भारतको मुम्बईमा बस्दै आएकी थिइन्। काठमाडौँ आएपछि सञ्चारकर्मीसँग कुरा गर्दै निरुताले अब निरन्तर फिल्ममा काम गर्ने बताएकी छन्। व्यक्तिगत कारणले अफर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...