वर्कसपमा व्यस्त ‘परालको आगो’ टिम

August 18, 2025 at 06:29 AM
1 min read

काठमाडौँ- फिल्ममा आफ्नो चरित्रमा निखारता ल्याउन निर्माण टिमले वर्कसप गर्दै आएको छ। फिल्म ‘परालको आगो’ टिम पनि यतिबेला औपचारिक वर्कसपमा व्यस्त छन्। वर्कसपमा फिल्मका कलाकार सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी, रेणु न्यौपानेलगायत सहभागी छन्। निर्माता सुशील पोखरेल र पटकथा लेखक सुशील देवकोटा पनि वर्कसपमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...