‘परालको आगो’ को वर्कसपमा भेला भए फिल्मका सम्पूर्ण कलाकार

August 18, 2025 at 07:06 AM
1 min read

काठमाडौं- नेपाली कथा साहित्यका चर्चित कथाकार गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’ मा आधारित फिल्मको औपचारिक वर्कसप आइतवारदेखि प्रारम्भ भएको छ । फिल्मलाई उत्कृष्ट बनाउन निर्माण पक्षले सबै कलाकारलाई एकै ठाउँमा भेला पारेर वर्कसप थालेको हो । वर्कसपमा मुख्य कलाकारहरू सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी र रेणु न्यौपाने लगायत सहभागी छन् । उनीहरू आफ्नो चरित्रलाई थप जीवन्त बनाउन अभ्यास गरिरहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल र लेखक सुशील देवकोटा पनि वर्कसपमा उपस्थित छन्। निर्माता पोखरेलले फिल्मलाई उत्कृष्ट बनाउन आफू प्रत्यक्ष ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...