‘परालको आगो’ वर्कसपमा सौगात, सुहानादेखि सपुतसम्म

August 18, 2025 at 06:35 AM

फिल्म ‘परालको आगो’ मा आधारित फिल्म को औपचारिक वर्कसप आइतबारदेखि सुरु भएको छ । फिल्मलाई उत्कृष्ट बनाउन निर्माण पक्षले सबै कलाकारलाई एकै ठाउँमा भेला पारेर वर्कसप थालेको हो । यो फिल्म नेपाली कथा साहित्यका चर्चित कथाकार गुरुप्रसाद मैनालीको प्रसिद्ध कथामा आधारित छ । वर्कसपमा मुख्य कलाकारहरू सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...