बलिउडको उदाहरण दिँदै के भन्न खोज्दैछन् मेकर लामा ?

August 18, 2025 at 09:06 AM

(बडादशैँको फूलपातिका दिन प्रदर्शन हुने फिल्म ‘माईतीघर’ को सेटमा सेल्फि लिँदै फिल्म मेकर युवराज लामा, साथमा कलाकारहरु केदारप्रसाद घिमिरे, प्रकाश सपूत तथा बुद्धि तामाङ ।) काठमाडौं– युवराज लामा नेपाली फिल्म क्षेत्रका दिग्गज मेकरमात्र होइनन्, अनुभवी कलाकारसमेत हुन् । उनले निर्माण, निर्देशन तथा अभिनय गरेका विभिन्न फिल्महरु दर्शकले अत्यधिक मन पराएका छन् । यतिबेला उनी फिल्म क्षेत्रबाट केही टाढा भएका छन्, यद्यपि बडादशैँको अवसर पारेर फूलपातिको दिनदेखि प्रदर्शनमा आउने फिल्म ‘माईतीघर’ मार्फत उनले अभिनयमा भने पूनरागमन गरेका छन् । आगामी दिनमा उनी मेकिङमा पनि फर्किए भने अन्यथा नमान्दा हुन्छ । यसैबीच, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...