नि: सन्तान दम्पतीको कथामा ‘दयारानी’ ट्रेलर

January 29, 2024 at 12:26 PM

दयाहाङ राई र दिया पुन मुख्य भूमिकामा रहेको चलचित्र ‘दयारानी’ को ट्रेलर सार्वजनिक भएको छ। माघ २६ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र को ट्रेलरले नि: सन्तान दम्पतीको कथा बोलेको छ। माओत्से गुरुङको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलरमा दयाहाङ राईले आफू बाबु बन्न नसक्ने तथ्य लुकाएर त्यसको दोष श्रीमती (दिया) माथि लगाएका छन्। तर एक युवती […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...