‘हरिबहादुरको जुत्ता’ को गीत ‘बेला बितेसी’ मा प्रकाश र स्वस्तिमाको रोमान्टिक नृत्य

August 18, 2025 at 11:45 AM
1 min read

काठमाडौँ- फिल्म ‘हरिबहादुरको जुत्ता’ को गीत ‘बेला बितेसी’ सार्वजनिक भएको छ। गीतमा फिल्मका मुख्य कलाकार प्रकाश सपुत र गायिका समीक्षा अधिकारीको स्वर छ। गीत गायक सपुतकै शब्द र संगतमा बनेको छ। गीतको भिडियोमा उनीसहित अभिनेत्री स्वस्तिमा खड्काको रोमान्टिक नृत्य प्रस्तुत गरिएको छ। भिडियो मौसम हिमालीले कोरियोग्राफी गरेका हुन्। दिपेन्द्र के खनाल निर्देशित फिल्म आगामी असोज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...