प्रधानमन्त्री ओलीसँगको फोटोले एलिजामाथि ८४ को शंका !

August 18, 2025 at 11:51 AM

काठमाडौं– अभिनेत्री एलिजा गौतमले अभिनय छाडेको हो कि ? भन्ने आशंका गर्दै–गर्दा उनलाई भटाभट तीज गीतका म्युजिक भिडियोहरुमा नाच्दै गरेको देखिएको छ । उनी गायिका सुनिता दुलालको यो वर्षको नयाँ तीज गीतका साथै कमल बीसी ‘माल्दाइ’ को तीज गीतका भिडियोमा पनि छमछमी नाचिरहेको देखिएको छ । केही महिनाअघि भारतीय नेताहरुसँग भेटघाट गरेपछि उनले अभिनय होइन, अब राजनीतिक क्षेत्रमा सक्रियता जनाउने धेरेको अनुमान थियो । यद्यपि, एकपछि अर्को गर्दै म्युजिक भिडियोहरुमा देखिन थालेपछि उक्त सोच गलत ठहरिएको थियो । यद्यपि, यी अभिनेत्रीले सोमवार अचानक शेयर गरेका दुई तस्विरले भने पुनः ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...