‘बेला बितेसी’: ‘हरि बहादुरको जुत्ता’ को नयाँ गीतमा रोमान्टिक देखिए प्रकाश र स्वस्तिमा (भिडियो)

August 18, 2025 at 10:23 AM

काठमाडौं– यो वर्षको प्रतिक्षित नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ को पहिलो गीत सार्वजनिक भएको छ । प्रकाश सपुत तथा समिक्षा अधिकारीको स्वरमा रहेको गीत ‘बेला बितेसी’ को भिडियो सोमवार दिउँसो सार्वजनिक भएको हो । यो गीतमा प्रकाश सपुतको शब्द तथा संगीत सुन्न सकिन्छ भने श्याम स्वेत रसाईलीको मिक्सिङ्ग तथा मास्टरिङ्ग रहेको छ । गायक तथा सर्जक सपुतले आफ्नो मौलिकपनको आभाष गीतमार्फत गराएका छन् । मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रकाश सपुत तथा स्वस्तिमा खड्का फिचर्ड छन् । रोमान्टिक शैलीमा निर्माण गरिएको गीतको भिडियोमा प्रकाश र स्वस्तिमाको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...