चलचित्र ‘परालको आगो’को लागि कलाकारहरू वर्कसपमा व्यस्त

August 18, 2025 at 02:12 PM

काठमाडौं – नेपाली साहित्यका प्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ लाई पर्दामा पुनः उतार्ने तयारी सुरु भएको छ। यसै क्रममा, चलचित्रको निर्माण पक्षले सबै कलाकारहरूलाई समेटेर आइतबारदेखि औपचारिक वर्कसप थालेको छ। वर्कसपमा मुख्य कलाकारहरू सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शङ्कर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी र रेणु न्यौपाने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...