निरुता सिंहको कमब्याक: रेखा थापासँग ‘३६ को आँकडा’मा एकसाथ

August 18, 2025 at 02:04 PM

काठमाडौं – मुम्बईमा रहँदै आएकी लोकप्रिय अभिनेत्री निरुता सिंह नयाँ चलचित्रको छायाङ्कनका लागि नेपाल आइपुगेकी छिन्। निर्देशक सबिर श्रेष्ठको आगामी चलचित्र ‘३६ को आँकडा’ मार्फत उनी लामो समयपछि नेपाली चलचित्र क्षेत्रमा फर्किएकी हुन्। आइतबार राति काठमाडौँ अवतरण गरे लगत्तै पत्रकारहरूसँग कुरा गर्दै निरुताले आफ्नो यो नयाँ यात्राप्रति निकै उत्साहित रहेको बताइन्। निरुताले आफू नेपाली चलचित्रबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...