चलचित्र ‘हरिबहादुरको जुत्ता’को पहिलो गीत सार्वजनिक

August 18, 2025 at 01:50 PM

काठमाडौं – यस पटकको दसैँको फूलपातीको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’को पहिलो गीत सार्वजनिक भएको छ। ‘बेला बितेसी’ बोलको यो गीतमा गायक प्रकाश सपूत र गायिका समीक्षा अधिकारीको आवाज सुन्न सकिन्छ। गीतमा प्रकाश सपूतले नै शब्द र सङ्गीत सिर्जना गरेका छन्। लोकलयमा आधारित यस गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू प्रकाश सपूत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...