डिजाइनर वेयरमा चिटिक्क नाजिर (६ तस्बिर)

January 29, 2024 at 12:24 PM

नायक नाजिर हुसेन अभिनित फिल्म ‘अगस्त्य’को आइतबार प्रोमो लञ्च गरियो । प्रेसमिटमा नाजिर डिजाइनर वेयरमा चटक्क परेर पुगेका थिए । सुगठिलो शरिर बनाएका नाजिरले मिडियामाझ खुलेर पोज दिए । सौरभ चौधरी निर्देशित ‘अगस्त्य’मा नाजिरसँगै सौगात मल्ल र मलिका महतको मुख्य भूमिका छ । फागुन १८ देखि प्रदर्शनमा आउने फिल्मको टिजरलाई रुचाइएको छ । टिजर रिलिज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...