‘आ बाट आमा’ मा जोडिए साइग्रेस

August 19, 2025 at 06:13 AM
1 min read

काठमाडौँ- फिल्म ‘आमा बाट आमा’ मा साइग्रेस पोखरेल अनुबन्धित भएका छन्। उनी कलाकारको रुपमा जाेडिएकाे निर्माण टिमले जनाएकाे छ।  साइग्रेस मोडल तथा सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटर र कथावाचक हुन्। उनका भनाइहरू रिल्स तथा टिकटकमा रुचाइएका छन्। साइग्रेससँगै फिल्ममा मोडल उषा उप्रेती, पल शाह, विपना थापा, दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावतलगायत कलाकारको अभिनय रहनेछ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...