‘आ बाट आमा’ मा साइग्रेस पोखरेल अनुबन्ध

August 19, 2025 at 05:57 AM

काठमाडौं। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म ‘आ बाट आमा’ मा मोडल तथा कन्टेन्ट क्रिएटर साइग्रेस पोखरेल अनुबन्ध भएका छन्। उनलाई अनुबन्धसँगै फिल्मको कलाकार लाइनअप पूरा भएको निर्माण पक्षले जनाएको छ। सामाजिक सञ्जाल र टिकटकमा चर्चित साइग्रेसले यसअघि मोडलिङमार्फत दर्शकको मन जित्दै आएका छन्। फिल्ममा उनैलाई अनुबन्ध गरिएको केही दिनअघि मोडल तथा अभिनेत्री उषा उप्रेती पनि …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...