‘गोबर गणेश’को शुभमुहूर्त, बल्छी धुर्बेको निर्देशन !

August 19, 2025 at 06:04 AM

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)सहित चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेको थियो । क्यामेरा पूजा गर्दै चलचित्रको सट लिएर शुभमुहूर्तमा केदार घिमिरे ‘माग्ने बुढा’ले नरिवल फोडे भने कलाकार रवि गिरीले क्ल्याप हाने । चलचित्रको छायांकन पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...