काठमाडौं- अभिनेता तथा निर्देशक निखिल उप्रेती आफ्नो ड्रिम प्रोजेक्ट ‘आचार्य’ को छायांकनको लागि भारत प्रस्थान गरेका छन् । मंगलवार निखिलसहितको निर्माण टिम काठमाडौंबाट पश्चिम बंगाल प्रस्थान गरेको हो । प्राप्त तश्विरमा अभिनेता तथा निर्देशक निखिल उप्रेतीसँगै निर्मात्री अभिनेत्री सञ्चिता लुइँटेल, अभिनेत्री पुर्णिका सिंजापती, छायांकार मनु बिके र कलाकार समेत रहेका मुख्य सहायक निर्देशक सयनम अधिकारी देखिएका छन् । यहि भदौ ६ गते (अगस्ट २२) शुक्रबारदेखि ‘आचार्य’को छायांकन भारतको प्रसिद्ध ठाउँ डुअर्सबाट प्रारम्भ हुनेछ । डुअर्सबाट पहिलो चरणको छायांकन सुरू हुनेछ, सोहि सेड्यूअलमा बाग्डोरा, सिलिगुरी र ठाकुरगञ्जमा फिल्मको छायांकन हुनेछ निखिलले भने, ‘दोस्रो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...