गोबर गणेश: बल्छी धुर्बेको निर्देशनमा बन्ने नयाँ चलचित्रको शुभ मुहूर्त

August 19, 2025 at 06:54 AM

काठमाडौं – टेलिचलचित्रबाट ख्याति कमाएका निर्देशक मरीचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले आफ्नो पहिलो फिचर चलचित्र ‘गोबर गणेश’को शुभ मुहूर्त गरेका छन् । मङ्गलवार काठमाडौँको म्हेपी मन्दिरमा क्यामेरा पूजासहित चलचित्रको औपचारिक छायाङ्कन सुरु गरिएको हो । शुभ मुहूर्त कार्यक्रममा केदार घिमिरे ‘माग्ने बुढा’ले नरिवल फुटाएर र कलाकार रवि गिरीले क्ल्याप हानेर चलचित्रको शुभारम्भ गरिएको थियो । यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...