बलिउड फिल्म ‘थामा’ को टिजर सार्वजनिक

August 19, 2025 at 09:32 AM
1 min read

काठमाडौँ- बलिउड फिल्म ‘थामा’को टिजर सार्वजनिक भएको छ। १ मिनेट ४९ सेकेन्डको टिजर म्याडडक फिल्मसबाट सार्वजनिक गरिएको हो। आयुष्मान खुराना र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको फिल्म हरर र कमेडीसहित प्रेम कथामा आधारित छ। फिल्ममा नवाजुद्दीन सिद्दिकी र परेश रावल पनि मुख्य भूमिकामै देखिनेछन्। आदित्य सरपोतदारले निर्देशन गरेको फिल्म यसवर्ष दीपावलीको अवसरमा प्रदर्शन हुनेछ। म्याडडक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...