‘मैझारो’ मा लिम्बू पहिरनसहित भाला हान्दै दयाहाङ 

August 19, 2025 at 08:18 AM
1 min read

काठमाडौँ- फिल्म ‘मैझारो’ को छायांकन इलाममा भइरहेको छ। निर्माण टिमले छायांकन स्थलबाट अभिनेता दयाहाङ राईको ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरेको छ। फोटोमा उनी लिम्बू पहिरनमा छन् । साथै भाला हान्दै गरेको पनि देखिन्छ। तस्बिर सार्वजनिकसँगै फिल्ममा दयाहाङ जोडिएको निर्देशक विल्सन बिक्रम राईले जानकारी दिए। मौलिक प्रेम कथामा आधारित फिल्ममा अभिनेता राईसहित धीरज मगर, मिरुना मगर, दिया […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...