फिल्म ‘गोबर गणेश’को म्हेपी मन्दिरमा शुभमुहूर्त

August 19, 2025 at 09:45 AM

काठमाडौँ। काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज फिल्म ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ। शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)सहित फिल्मका अधिकांश कलाकारको उपस्थिति रहेको थियो। क्यामेरा पूजा गर्दै फिल्मको पहिलो सट लिएर शुभमुहूर्तमा केदार घिमिरे ‘माग्ने बुढा’ले नरिवल फोडे भने कलाकार रवि गिरीले क्ल्याप हानेका थिए। फिल्मको छायांकन पनि आजैबाट सुरु भएको छ। काठमाडौंबाट सुरु भएको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...