‘कोशेढुङ्गा’ को ट्रेलरमा पारिवारिक सम्बन्धको कथा

August 19, 2025 at 11:30 AM
1 min read

काठमाडौँ- फिल्म ‘कोशेढुङ्गा’ को ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट ३४ सकेन्डको ट्रेलरमा पारिवारिक सम्बन्धको कथामा प्रस्तुत गरिएको छ। ट्रेलरको केन्द्रमा अभिनेत्री सुरक्षा पन्त छिन्। फिल्ममा उनको स्वभाव चुलबुले किसिमको छ। आफूले मन पराएको युवकसँग विवाह गरेपछि उनको जीवनमा आएका उतारचढाव र निराशाजनक परिस्थिति ट्रेलरमा प्रस्तुत गरिएको छ। फिल्म सर्वाधिक हिट फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...