काठमाडौं- यही शुक्रवार अर्थात् भदौ ६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘माग्ने राजा’ को निर्माण टिम यतिवेला व्यापक प्रचारमा जुटेको छ । फिल्मको रिलिज मिति नजिकिएसँगै निर्माण टिम काठमाडौं उपत्यकाका विभिन्न कजेजदेखि कार्यक्रमसम्म पुगेर धेरैभन्दा धेरै दर्शकसम्म पुग्न प्रयासरत छ । यसैका लागि आज मंगलवार फिल्मको निर्माण टिम काठमाडौं चुच्चेपाटीस्थित मनासलु स्कुल तथा कलेज पुगेर सिनेमाको प्रचार गरेको हो । जहाँ फिल्मका मुख्य अभिनेता केदार घिमिरे (माग्ने बुढा) र निर्देशक ऋषि लामिछाने पुगेका थिए । उनीहरु दुवै जनाले स्कुल तथा कलेजका विद्यार्थीलाई फिल्म हेर्न अनुरोध समेत गरेका छन् । त्यससँगै अभिनेता ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...