‘ऐरी’ निर्माताद्वारा अभिनेता धिरज मगरविरुद्ध करिब १५ करोडको क्षतिपूर्ति दाबी

August 19, 2025 at 01:01 PM

काठमाडौं – निर्माणाधीन नेपाली चलचित्र ‘ऐरी’को निर्माण कम्पनी मल्टी म्याट प्रालिले अभिनेता धिरज मगरविरुद्ध नेपाल चलचित्र निर्माता सङ्घमा उजुरी दर्ता गराएको छ। कम्पनीले धिरजको गैर जिम्मेवार व्यवहारका कारण १४ करोड ७९ लाख ५१ हजार ९ सय ५३ रुपैयाँ बराबरको क्षति भएको दाबी गर्दै उक्त रकम क्षतिपूर्ति माग गरेको हो। निर्माण कम्पनीका अनुसार, धिरजसँग गत वर्ष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...