‘हरिबहादुरको जुत्ता’को ‘बेला बितेसी’

August 19, 2025 at 10:36 PM

काठमाडौं । यही बडा दशैँको फूलपातीदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘हरिबहादुरको जुत्ता’को पहिलो गीत ‘बेला बितेसी’ सार्वजनिक भएको छ । प्रकाश सपुत र समीक्षा अधिकारीको स्वर रहेको रहेको गीतको भिडियो सार्वजनिक भएको हो । मौलिक लोक भाकाको स्वाद पाइने गीतको भिडियोमा प्रकाश सपुत र स्वस्तिमा खड्काको नृत्य तथा रोमान्टिक केमेस्ट्री प्रस्तुत गरिएको छ । प्रकाश

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...