काठमाडौँ । फिल्म ‘गोबर गणेश’को छायांकन सुरु भएको छ । काठमाडौँको म्हेपी मन्दिरमा मंगलबार मुहूर्त गरेसँगै फिल्म छायांकनमा गएको हो । मुहूर्तमा केदार घिमिरे ‘माग्ने बुढा’ले नरिवल फोडे भने कलाकार रवि गिरीले क्ल्याप हानेका थिए । फिल्मका निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ले ३५ दिनको समय तालिकामा काठमाडौँबाट सुरु भएको छायांकन पोखरालगायतका स्थानमा हुने बताए । […]
The post मुहूर्तसँगै छायांकनमा गोबर गणेश appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...