काठमाडौं- यही अगस्ट २२ अर्थात भदौ ६ का दिनदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘माग्ने राजा’ अष्ट्रेलियाका विभिन्न सहरका २५ वटा सिनेमा हलमा लाग्ने भएको छ । अष्ट्रेलियाको प्रदर्शन अधिकार लिएका थ्रिकेजी इभेन्ट तथा दृश्य इन्टरटेनमेन्टले यो फिल्म एक सय शोका साथ रिलिज हुन लागेको जानकारी गराएका हुन् । सिनेमा हलमा प्रदर्शन हुने भएसँगै फिल्मको बुकिङसमेत खुला गरिएको छ । फिल्मको बुकिङ सुरुवाती चरणमा रहेको र प्राप्त शोको आधारमा हेर्दा फिल्मले राम्रो व्यापार गर्ने अनुमान रहेको थ्रिकेजीका गोविन्द भण्डारीले बताएका छन् । दृश्य इन्टरटेनमेन्टकी कृष्टि श्रेष्ठले फिल्मको हाइप र सम्भावनालाई मध्येनजर गरेर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...