चर्चामा ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’, पायो युनिभर्सल सर्टिफिकेट

August 20, 2025 at 06:04 AM

रंगखबर, काठमाडौँ: भदौ ६ गते रिलिज हुने फिल्म ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ । के हो यसको कथा भन्ने कौतुहलता दर्शकमा मात्रै होइन नेपाली सिने वृत्तमा पनि छ । फिल्ममा कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनालीलगात छन् । यी कलाकार कसको के भूमिका र एकअर्कासँग […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...