फिल्म ‘ताराहरू’ को टिकट बुकिङ खुल्याे

August 20, 2025 at 06:45 AM
1 min read

काठमाडौँ- हलले फिल्म ‘ताराहरू’ को बुधबारदेखि नै टिकट बुकिङ खुलाएको छ। देशकै ठूलो मल्टिप्लेक्स हल क्युएफएक्स सिनेमालगायतले फिल्मकाे बुकिङ खुलाएकाे छ। क्युएफएक्स सिनेमाजले उपत्यकामा ३ र उपत्यका बाहिर ४ गरी जम्मा ७ सो दिएको छ। त्यस्तै आइएनआइ सिनेमाज, वान सिनेमाजमा पनि टिकट खुलाइएको छ। त्यस्तै बिग मुभिज, बिएसआर मुभिज, एफक्युब सिनेमाज, सिटी सिनेमाज, सिके सिनेमाजलगायत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...