‘माग्ने राजा’ अष्ट्रेलियाका २५ हलमा सयभन्दा बढि शोजका साथ रिलिज हुँदै

August 20, 2025 at 06:23 AM

द सिनेमा टाइम्स, काठमाडौं । अगस्ट २२ अर्थात् भदौ ६ का दिनदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको सिनेमा अष्ट्रेलियाका विभिन्न सहरका २५ हलमा लाग्ने भएको छ । अष्ट्रेलियाको प्रदर्शन अधिकार लिएका थ्रिकेजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टले सिनेमा एक सय शोजका साथ रिलिज हुन लागेको जानकारी गराएका हुन् । हलमा प्रदर्शन हुने भएसँगै सिनेमाको बुकिङसमेत खुला गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...