‘कोशेढुङ्गा’बाट सुरक्षा पन्त हिरो हुने पक्का

August 20, 2025 at 06:20 AM

रंगखबर, काठमाडौँ: ‘कोशेढुंगा’को ट्रेलर सार्वजनिक भएसँगै चर्चा बढ्न थालेको छ । मंगलबार ट्रेलर सार्वजनिक भएसँगै ट्रेलरलाई लिएर सकारात्मक प्रतिक्रिया आइरहेका छन् । सेभेन सिज इन्टरनेशनल युट्युवमा सार्वजनिक ट्रेलरमा आएका दर्शकका अधिकांश प्रतिक्रिया हेर्दा चलचित्र हेर्न आतुर भएको देखिन्छ । पुष्पा नाम गरेका एक युट्युव प्रयोग कर्ताले लेखेका छन्, पुर्ण बहादुरको सारङ्गीबाट बिजय बराल हिरो र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...