जीवन लुइटेल सात वर्षपछि ‘सकम्बरी’मार्फत कमब्याक

August 20, 2025 at 09:21 AM

काठमाडौं। सात वर्षदेखि अमेरिकामा बस्दै आएका नायक जीवन लुइटेल नेपाली फिल्ममा पुनः फर्किने भएका छन्। कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको ‘सकम्बरी’ बाट उनले ठूलो पर्दामा कमब्याक गर्ने जनाइएको छ। निर्माण पक्षका अनुसार जीवनसँग औपचारिक सम्झौता भइसकेको छ। हालै एकेडेमीमै मञ्चन भएको नाटक ‘शिरिषको फूल’ मा अभिनय गर्न नेपाल आएका उनले सोही अवसरमा फिल्म साइन गरेका …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...