काठमाडौं– अभिनेता जीवन लुईँटेलले नाटक ‘शिरीषको फूल’ बाट अभिनयमा कमब्याक गरेका छन् । १० वर्षपछि अभिनयमा फर्किएका अभिनेता लुइँटेलले हालै कान्तिपुर थिएटरमा मञ्चन भएको यो नाटकमा सुयोगवीरको भूमिका निर्वाह गरेका थिए । यो नाटकमा उनकी जोडि अर्थात सकम्वरीको भूमिकामा प्रस्तुत भएकी थिइन् अभिनेत्री सनिशा भट्टराई । नाटकमा यी दुवैको अभिनयलाई दर्शकले खुब मन पराए । यो नाटकमा अभिनय गर्नकै लागि आफ्ना परिवारलाई अमेरिकामा छाडेर नेपाल आएका जीवनलाई भने तिनै पात्र अर्थात सकम्बरीले पिछा नछाड्ने पक्का झैँ भएको छ । ‘शिरीषको फूल’ मा सकम्बरीका सुयोगवीर बनेका अभिनेता लुईँटेलले अब भने फिल्म ‘सकम्बरी’ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...