अनमोललाई प्रश्न- ‘ह्वेर इज जस्सीता ?’

August 20, 2025 at 10:53 AM

काठमाडौं– यो वर्षको तिहार अगाडि अर्थात असोज ३१ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जेरी अन टप’ लाई दर्शकले व्यग्र प्रतिक्षा गरिरहेका छन् । अभिनेता अनमोल केसी र जस्सीता गुरुङको जोडि भएकाले पनि दर्शकले यो फिल्मको प्रतिक्षा गरेका हुन् । फिल्ममा अनमोलकै जोडीको रुपमा अभिनेत्री आँचल शर्मा पनि देखिने छिन् । यसैबीच, केहि दिन अगाडि यही फिल्मको गीत सूटिङका लागि अनमोल तथा शर्मा भारतको जयपुर पुगेसँगै जस्सीता खोइ त ? भन्ने प्रश्न उठेको थियो । फिल्मको केहि क्लिप्सहरुमा पनि आँचल अनमोलको नजिक देख्दा ह्वेयर इज जस्सीता ? भन्ने प्रश्न उठेको छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...