राजबल्लभ र प्रदीप – ‘एक्टर: टेक वन’ ले जोडेको सम्बन्ध र साझा विचार

August 20, 2025 at 06:11 PM

काठमाडौं – नेपाली चलचित्रका दुई फरक पुस्ताका चर्चित नायकहरू राजबल्लभ कोइराला र प्रदीप खड्का एकै ठाउँमा देखिएका छन्। ‘रोमान्टिक हिरो’को छवि बनाएका यी दुई सुपरस्टारले गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘एक्टर: टेक वन’ मा पहिलो पटक सँगै काम गरेका थिए। उक्त चलचित्रमा उनीहरू एक अर्काका प्रतिस्पर्धीको भूमिकामा देखिएका थिए। चलचित्रको रिलिज भएपछि पनि उनीहरूको मित्रता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...