अष्ट्रेलियामा ‘माग्ने राजा’

August 20, 2025 at 10:26 PM

काठमाडौं । यही शुक्रबारदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘माग्ने राजा’ अष्ट्रेलियाका विभिन्न शहरका २५ हलमा पनि रिलिज हुने भएको छ । चलचित्र ‘माग्ने राजा’ अष्ट्रेलियाका विभिन्न शहरका २५ हलमा पनि रिलिज हुने भएको छ । अष्ट्रेलियाको प्रदर्शन अधिकार लिएका थ्रिकेजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टले चलचित्रले विभिन्न हलमा एक सय शो पाएको जनाएको छ । बुकिङ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...