सकम्बरीबाट जीवनको पुनरागमन

August 21, 2025 at 02:06 AM
1 min read

काठमाडौं । एक समय नेपाली फिल्ममा ‘रोमान्टिक हिरो’को छवि बनाएका अभिनेता जीवन लुइँटेल ७ वर्षपछि फिल्म ‘सकम्बरी’मार्फत अभिनयमा फर्किने भएका छन् । फिल्मसम्बन्धी अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको ‘सकम्बरी’का लागि उनले बुधबार सम्झौता गरेका छन् । फिल्ममा अभिनेता अर्पण थापाको पनि अभिनय हुनेछ । जीवनले फिल्ममा जोडिन पाएकोमा सामाजिक सञ्जालमार्फत खुसी […]

The post सकम्बरीबाट जीवनको पुनरागमन appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...