मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तहरूको सहयोगले मनोबलमा वृद्धि हुनेछ। विवादास्पद जिम्मेदारी वहन गर्नुपर्ला। सभा समारोहमा र इन्टरभ्यु आदिमा छिट्टै आफ्नो प्रतिक्रिया नदिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आत्मबलमा वृद्धि हुनुका साथै नयाँ कार्यमा […]
The post आज–०५ भाद्र २०८२ बिहिवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...