आफ्‌नै फिल्म ‘जनै हराएको मान्छे’ प्रिमियरमा रोइन केकी

August 21, 2025 at 05:55 AM

अभिनेत्री केकी अधिकारी आफ्‌नै फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ हेरेपछि रोएकी छन् । बुधबार आयोजित फिल्मको प्रिमियर शोपछि केकी भाव्वीहल भएकी हुन् । केकीसँगै गायिका अन्जु पन्त लगायत अन्य आगन्तुहरु पनि प्रिमियर बाट रुदै बाहिरिएका थिए । प्रिमियरमा अग्रज कलाकार शुनिल थापा, वरिष्ठ छायांकार गौरीशंकर धुंजु, अभिनेता जितु नेपाल, कवि तथा गीतकार विप्लव […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...