‘जनै हराएको मान्छे’ प्रिमियरमा भक्कानिए दर्शक

August 21, 2025 at 05:14 AM

काठमाडौं – नेपाली चलचित्रको इतिहासमा, केही चलचित्रले दर्शकको मनमा गहिरो छाप छोड्ने गर्छन्। यही क्रममा हिजो प्रिमियर भएको ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले दर्शकको आँखामा आँसु मात्र ल्याएन, उनीहरूको मुटुसमेत छोएको छ। नयाँ बानेश्वरको वान सिनेमाजमा आयोजित प्रिमियरमा उपस्थित अधिकांश दर्शकहरूले यस चलचित्रलाई एक भावनात्मक यात्राको रूपमा व्याख्या गरेका छन्। बुधवार आयोजित प्रिमियरमा उपस्थित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...