‘ताराहरू’ काे प्रिमियरमा कलाकारले भने- फिल्मले सहरमा बस्नेकाे कथा र मानसिक स्वास्थ्यकाे विषय उठाएकाे छ

August 21, 2025 at 06:00 AM
1 min read

काठमाडौँ- आशान्त शर्माको लेखन र निर्देशनमा बनेको फिल्म ‘ताराहरू’को प्रिमियर गरिएको छ। आइएनआइ सिनेमाज अन्तर्गत काठमाडौँकाे नयाँ बानेश्वरको एनबी सेन्टरमा बुधबार साँझ फिल्मको प्रिमियर गरिएको हो। पारिवारिक कथामा बनेको फिल्मले सहरमा जीवन व्यथित गर्न कामको लागि भौतारिनु परेको संघर्षदेखि आफ्नो लक्ष्य पूरा गर्ने सपनासम्मलाई पछ्याएको छ। हाँसो र रोदनले भरिएको कमेडी, पारिवारिक, सामाजिक र मानसिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...