कविताको डान्स खिच्दै गरियो ‘एक्लो’ को ईण्ड–क्ल्याप

August 21, 2025 at 11:41 AM

काठमाडौं– वैज्ञानिक कल्पनामा आधारित नेपाली फिल्म ‘एक्लो’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । निर्देशक प्रदीप शाहीका अनुसार बाँकी रहेको एक गीतको छायांकन पनि हालै सम्पन्न भएपछि सम्पूर्ण सुटिङ सकिएको हो । फिल्मको गीतको काठमाडौंमा भब्य सेट लगाएर छायांकन गरिएको हो । फिल्मका मुख्य कलाकार मध्येका एक कविता नेपाली फिचर्ड गीतमा स्वप्निल शर्माको स्वर रहेको गीतमा रोहित शाक्यको संगीत रहेको छ । गीतको भिडियोको कोरियोग्राफी कविता नेपालीले गरेकी हुन् । कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ का अनुसार गीत दशैँमा रिलिज गरिने छ । ‘एक्लो’ नेपाली फिल्म क्षेत्रमा दुर्लभ वैज्ञानिक कथामा आधारित ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...