शुक्रवार रुने कि हास्ने ? रोजाई दर्शकको

August 21, 2025 at 10:33 AM

काठमाडौं– भदौ लागेसँगै नेपाली फिल्म नगरी पनि चलायमान हुन थालेको छ । भदौको पहिलो हप्ता नै दुई फिल्म ‘माग्ने राजा’ तथा ‘जनै हराएको मान्छे’ प्रर्दशनमा आउँदै छन् । भदौ ६ गते अर्थात भोलि शुक्रवार प्रदर्शन हुने दुबै फिल्ममा दर्शकहरुको उत्सकता रहेको छ । दुवै फिल्मको आ– आफ्नै विशेषता रहेको छ । ‘माग्ने राजा’ ले दर्शकलाई हसाउँने छ भने ‘जनै हराएको मान्छे’ ले भने दर्शकलाई भावुक बनाउने मात्र होइन, आँखाबाट आँशु नै खसाल्ने निश्चित छ । दुवै फिल्ममा अभिनेताहरु केदार घिमिरे (माग्ने बुढा) तथा विजय बराल यसअघिका फिल्महरुबाट दर्शकमाझ लोकप्रिय बन्न सफल छन् । ‘छक्का ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...