जीवन जिउन सिकाउने चलचित्र ‘ताराहरू’को प्रिमियर

August 21, 2025 at 10:55 AM

काठमाडौं – मानसिक स्वास्थ्यको संवेदनशील विषयलाई मुख्य कथावस्तु बनाएको चलचित्र ‘ताराहरू’ को काठमाडौंमा भव्य प्रिमियर शो सम्पन्न भएको छ। चलचित्रले कलाकार, लेखक तथा सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ। कलाकार कर्मा शाक्यले यसलाई “मन छुने” कथा भनेका छन्। उनले निर्देशक आशान्त शर्माको प्रशंसा गर्दै चलचित्रको कथाले आफूलाई गहिरो प्रभाव पारेको बताए। त्यसै गरी, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...