‘एक्लो’को सबै छायांकन सकियो

August 21, 2025 at 12:52 PM

फिल्म ‘एक्लो’ को सबै छायांकन सकिएको छ । निर्देशक प्रदीप शाहीका अनुसार बाँकी रहेको एक गीतको छायांकन पनि हालै सम्पन्न भएपछि सम्पूर्ण सुटिङ सकिएको हो।फिल्ममा सम्पन्न गीतको राजधानी काठमाडौँमा भब्य सेट लगाएर छायांकन गरिएको हो। चलचित्रको मुख्य कलाकार मध्यका एक कलाकार कविता नेपाली फिचर्ड गीतमा स्वप्निल शर्माको स्वर रहेको गीतमा रोहित शाक्यको संगीत रहेको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...