‘गुन्यु चोलो : द ड्रेस’को लिरिकल थिम गीत रिलिज

August 21, 2025 at 12:27 PM

फिल्म ‘गुन्यु चोलो : द ड्रेस’को थिम सङ सार्वजनिक भएको छ । फिल्मको भाव बोल्ने गीतमा लेखु सहयात्रीको रचना, समुन्द्र भट्ट र रेखा पन्तको शब्द, केतन क्षेत्रको स्वर रहेको छ भने बिशम आचार्यले पनि साथ दिएका छन्। भावकु गीतले फरक लैंगिक पहिचानकै कारण मान्छेको दर्जा नपाउने गरेको कारुणिक यथार्थ समेटेको छ । तेस्रो लिंगीलाई मान्छेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...