वैज्ञानिक कथामा बनेको नेपाली फिल्म ‘एक्लो’को सम्पूर्ण छायांकन सम्पन्न

August 21, 2025 at 04:29 PM

काठमाडौं । निर्देशक प्रदीप शाही निर्देशित नेपाली फिल्म ‘एक्लो’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। बाँकी रहेको एक गीतको छायांकन पनि हालै काठमाडौंमा भव्य सेटमा गरिएको निर्देशक शाहीले जानकारी दिएका छन्। गीतमा मुख्य कलाकार कविता नेपाली फिचर्ड छिन् भने स्वर स्वप्निल शर्माको र संगीत रोहित शाक्यले भरेका छन्। गीतको कोरियोग्राफी पनि कविता नेपालीले नै गरेकी …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...