सिनेमाघरमा ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’

August 21, 2025 at 10:29 PM

काठमाडौं । आजदेखि सिनेमाघरमा तीन चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’ र ‘ताराहरू’ हुन् । सिनेमाघरले हाइप, स्टारकास्ट अनुसार चलचित्रलाई शो वितरण गरेका छन् । सबैभन्दा धेरै केदार घिमिरे स्टारर ‘माग्ने राजा’ले देशव्यापी १४४ शो पाएको छ । विजय बराल, केकी अधिकारी मिरुना मगर

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...