चौथो मिलाप तीज समारोह काठमाडौंमा सम्पन्न

August 22, 2025 at 03:30 AM

काठमाडौं । ‘भाषा, साहित्य, कला, संस्कृति र मौलिकताको संरक्षण तथा संवर्द्धन गरौं’ भन्ने मूल नाराका साथ चौथो मिलाप तीज उत्सव काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको अध्यक्षतामा बुधबार काठमाडौंमा विशेष समारोहबीच सम्पन्न उक्त उत्सवमा नेपाली नारीको महान् पर्व तीजलाई साहित्य, कला, नृत्य र संगितमार्फत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...