प्रचारलाई आक्रामक बनाउँदै ‘माग्ने राजा’, कलेजका विद्यार्थीसँग माग्नेको ठूम्का !

August 19, 2025 at 02:03 PM

काठमाडौं । आगामी शुक्रबार अर्थात् भदौ ६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘माग्ने राजा’को निर्माण टिम आक्रामक प्रचारमा जुटेको छ । सिनेमाको रिलिज मिति नजिकिएसँगै निर्माण टिम काठमाडौं उपत्यकाका विभिन्न कजेजदेखि कार्यक्रमसम्म पुगेर धेरैभन्दा धेरै दर्शकसम्म पुग्न प्रयासरत छ । यसैका लागि आज मंगलबार सिनेमाको निर्माण टिम काठमाडौं चुच्चेपाटीस्थित मनासलु स्कुल तथा कलेज पुगेर सिनेमाको प्रचार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...